
क्रियाशील सदस्यता विवाद समाधान गरी जिल्लामा पुनः वडा अधिवेशन सुरु गर्न डडेल्धुराका जिल्ला सभापति कर्ण बहादुर मल्लले आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता विवाद समाधान गरी पुनः वडा अधिवेशन गर्न आग्रह गरेका हुन् ।

राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै स्वयं केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्तक्षेपमा अधिवेशन भएको भन्दै आफूहरुका लागि मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।
आफूहरुको माग संबोधन नभएको भन्दै केन्द्रीय समिति बैठकमार्फत सुनुवाई गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ । माग संबोधन नभए अनसनको कार्यक्रम अगाडि बढाउने चेतावनी दिइएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39