कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ मा बरालको सभापतिमा उम्मेदवारी घोषणा
2021/11/18, 3:45

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ मा सभापतिका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा काँग्रेस नेता नारायण बरालले उम्मेदवारी घोषणा गरेका छन ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीको निवास रहेको धनगढी उपमहानगरपालिका तथा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ मा उनले आज उम्मेदवारी घोषणा गरेका हुन ।
आफ्नो क्षेत्रमा संघीय, प्रदेश र स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कसरी जिताउन सकिन्छ लागि पर्ने र जिताउने बताउदै उनले पार्टीलाई कसरी माथि उकास्ने भन्नेमा बढी सक्रिय भएर लाग्ने बताए ।

नेपाल बिद्यार्थी सघंबाट राजनितिमा प्रबेश गरेका बरालले स्थानिय तहको निर्वाचनमा बिजयी भएपछि जनताले चाहेका बिकास निर्माणका काम गर्दै आएका छन ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/07, 9:05
2020/11/20, 1:50
2021/05/04, 9:15
2022/10/26, 12:52