कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ‘ख’ मा उपाध्याायको सभापतिमा उम्मेदवारी घोषणा
2021/11/18, 3:55
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश ‘ख’ मा सभापतिका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य तथा काँग्रेस नेता धर्मराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन ।
हाल सम्म भएका आम निर्वाचनमा काँग्रेसबाट उमेदबारी दीएका उमेदवार जिताउन लागि परेको र पार्टिको मान र मर्यादा उच्च राख्न लागी पर्ने उनले बताए ।
आफ्नो क्षेत्रमा संघीय, प्रदेश र स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कसरी जिताउन लागि पर्ने र जिताउने बताउदै उपाध्यायले पार्टीलाई कसरी माथि उकास्ने भन्नेमा बढी सक्रिय भएर लाग्ने बताए ।
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 8:12
2020/12/31, 9:19
2022/02/08, 4:31