कैलालीमा २ नम्बर क्षेत्रको सभापतिमा ढकाल, २३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित (नामसहित)
2021/11/24, 7:58
 
ss

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेस सभापतिमा विष्णुप्रसाद ढकाल विजयी भएका छन्। सभापतिमा ढकालसहित कार्यसमितिमा उनको प्यानल नै विजयी भएको छ।

सचिव व्रिजेस, रघुवीर चौधरी, सहसचिवमा अमरबहादुर बिष्ट र हर्कराज धमला विजयी भएका छन्। यस्तै क्षेत्रीय चुनावमार्फत २३ जना महाविधेशन प्रतिनिधि पनि चयन भएका छन्। एक जनाबाहेक सबै वर्तमान सभापति शेरबहादुर देउवा पक्षका महाधिवेशन प्रतिनिधि चयन भएका छन्। 

केन्द्रीय महाधिवेशन प्रतिनिधि (१० जना)
१) कमलबहादुर शाह ३०९ मत (विजयी)
२) मोहनसिंह राठौर २९५ मत (विजयी)
३) भक्तबहादुर थापा २८१ मत (विजयी)
४) अरुणकुमार चौधरी २७० मत (विजयी)
५) विजयबहादुर स्वाँर २४९ मत (विजयी)
६) जनकबहादुर बम २४५ मत (विजयी)
७) भरतकुमार शाही २४३ मत (विजयी)
८) बलबहादुर बिष्ट २४० मत (विजयी)
९) हिमबहादुर रावल २३९ मत (विजयी)
१०) प्रेमबहादुर बिष्ट २३१ मत (विजयी)

११) नमराज उपाध्याय २२८ मत
१२) नेत्रप्रसाद जैशी १८० मत
१३) देवानन्द जैशी १८० मत
१४) घनश्याम जोशी १६३ मत
१५) खडानन्द सापकोटा १४८ मत
१६) रामनारायण थारू १४७ मत
१७) चन्द्र विक १४७ मत
१८) ललित जैशी १४१ मत
१९) नन्दाराम गिरी १३९ मत
२०) शेरबहादुर भण्डारी १३१ मत

महिला प्रतिनिधि (४ जना)
१) टीकाकुमारी चौधरी २९२ मत (विजयी)
२) शिवा थापा २६४ मत (विजयी)
३) सुमनकुमारी सन्ज्याल २४७ मत (विजयी)
४) दीपा बडायक २४२ मत (विजयी)
५) शुसिला शाही २१८ मत
६) देवकी कार्की १५३ मत
७) दुर्गा गुरुङ १३३ मत
८) गंगेश्वेरी शाही १२९ मत

खसआर्य प्रतिनिधि (२ जना)
१) सुर्यबहादुर बटाला २८८ मत (विजयी)
२) हिक्मत बहादुर बम २४५ मत (विजयी)
३) ईश्वरीप्रसाद देवकोटा १५८ मत
४) महेशबहादुर रावल १३९ मत

खसआर्य महिला प्रतिनिधि (२ जना)
१) रीताकुमारी मुडभरी २८४ मत (विजयी)
२) विशुदेवी बडुवाल २६४ मत (विजयी)
३) रंगाकुमारी भट्टराई १५६ मत
४) सीता बिष्ट १३५ मत

दलित प्रतिनिधि (१ जना)
१) रंगे सुनार २५२ मत (विजयी)
२) खडकबहादुर विश्वकर्मा १६३ मत

थारू खुला प्रतिनिधि (२ जना)
१) प्रदीपकुमार चौधरी २९० मत (विजयी)
२) वीरबहादुर डंगौरा २७२ मत (विजयी)
३) रामचन्द्र कठरिया १३९ मत
४) विपतराम चौधरी १३९ मत

थारू महिला प्रतिनिधि (१ जना)
१) आशाकुमारी चौधरी २८६ मत (विजयी)
२) पवित्राकुमारी चौधरी १३४ मत

मुस्लिम/मधेसी/अपाङ्ग प्रतिनिधि (१ जना)
१) कर्णबहादुर चौधरी २८३ मत (विजयी)
२) मोहम्मद नवि जागा १५४ मत