धनगढीका मेयर सर्बाधिक मत सहित महाधिवेशन प्रतिनिधिमा विजयी, यी हुन् कैलाली ५ बाट विजयी महाधिवेशन प्रतिनिधि
2021/11/24, 8:11

नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत (३७७) सहित विजयी भएका छन् ।

कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस क्रैलालीका सभापति नर नारायण शाह मनु (३६२), क्षितिज भण्डारी (३४५), प्रकाश देउवा ३०३, डिल्लीराज पन्त (२३५) , गणेश देउवा २२६),कृष्ण बहादुर महरा २१०, नारायणदत्त भट्ट (२०६), उद्धव बहादुर बिष्ट (१९४) र हरिश खड्का (१८७) विजयी भएका छन् ।
महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा प्रत्यक्ष महिला तर्फ निपा चोखाल, २८७ डम्बरी महरा(रक्षा) (२४३), पुष्पा भट्ट (२१५) र रीता बम भण्डारी (२२०) विजयी भईन । समावेशी, अपांग/मधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका हुन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 5:29
2020/12/14, 7:32
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/01, 1:17