
दिपायल स्थित सेती नदीको पुल माथिबाट एक महिलाले हाम फालेकी छिन् । वरिपरिबाट हेर्दाहेर्दै पुलबाट हाम फालेकी ती महिलाको पहिचान खुल्न सकेको छैन ।
शुक्रबार दिउँसो महिलाले पुलमाथि बाट एक्कासी हाम फालेकाे प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
अहिले युवतीको अवस्था अज्ञात रहेको छ। उनको खोजीकार्यका लागि प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/07, 9:05
2020/11/20, 1:50
2021/05/04, 9:15
2022/10/26, 12:52