मत परिणाम अपडेटः बलायर प्यानलको अग्रता कायमै (बिवरण सहित)
2021/12/05, 9:15
 
V

नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानलको अग्रता कामय  रहेको छ ।   संस्थापन पक्षबाट  सभापतिका उम्मेदवार रहेका बिर वहादुर बलायरको प्यानलले सुरुवातदेखि नै लिएको अग्रता  कायम गर्दे आएको छ ।  जसमा पछिल्लो  ७०६ मत गणना गर्दा पनि  संस्थापन पक्ष भारी मतले प्यानल सहित नै अग्रस्थानमा रहेको छ  ।
 (हेर्नुहोस् पत परिणाम बिवरण)
खसेको मत १००३
३०६मतगणना ।
सभापति 
बिरबहादुर बलायर ४८१
नारायण दत्त मिश्र २०३  
उप (सभापति 
गोपाल सिंह गुरुङ १९८
जनकराज चौधरी ४२८
मन बहादुर रावल १८८
लोकराज अवस्थी ३७४
हिम बहादुर रावल८५
महामन्त्री 
नरनारायण शाह मनु ४४७
प्रताप गुर्धामी१५२
मेघराज खड्का ४५३
राम बहादुर शाही २२८
सह( महामन्त्री 
गोपाल दत्त भट्ट३७३
चिन्तामणि भट्ट ३७५
नरेन्द्र प्रसाद भट्ट१५७
पदम राज पन्त (१७७
लक्ष्मण बहादुर शाही  ११२
हर्क बहादुर स्वार५५
सह महामन्त्री 
अम्बिका कुमारी चलाउने४८३
खिना भण्डारी १५९
श्रोत :पत्रकार, प्रकाश बम