
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५१ नमुना परिक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा थप एकजना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा पाँच जना विरामी उपचाररत छन् ।

उनीहरु सबैको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 7:05
2020/10/21, 5:32
2021/12/21, 9:31
2023/01/02, 12:24