
सप्तरंग–३ कार्यक्रमका लागि महानायक राजेश हमाल धनगढी पुगेका छन । ‘शान्तिपूर्ण र सुरक्षित समाज’को परिकल्पना सहित सातै प्रदेशमा कार्यक्रम भैराखेको हो ।

गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको यो दोस्रो संस्करण हो । कार्यक्रममा कलाकार राजेश हमाल संगै गायक प्रमोद खरेल, बद्री पंगनी, अनिल सिंह, अस्मिता अधिकारी, मिलन नेवार, खेलाडी दिपक विष्ट, नेपाल आइडल रवि ओड लगायतको सहभागिता रहनेछ ।
मंसिर २४ गतेदेखि काँकडभिट्टाबाट सुरू भएको कार्यक्रम पुस ९ गते पोखरामा समापन गरिनेछ । मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढीम्क्क कार्यक्रम आयोजना गरिने को आयोजकले जनाएको छ ।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/01/03, 5:52
2024/11/23, 3:11
2021/04/17, 9:29