
डोटीमा भालुको आक्रमणमा परी एक युवती गम्भीर घाइते भएकी छन् ।

जिल्लाको केआइसिंह गाउँपालिका- ४ वायलमा जंगली भालुले आक्रमण गर्दा ३८ वर्षीया पपी विष्ट गम्भीर घाइते भएकी हुन् ।
बासकोटा बोकडाडामा घाँस काट्न गएको बेलामा उनलाई विष्टलाई भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट उनको टाउको,छातीलगायत शरीरका अन्य भागमा पनि चोट पुगेको छ ।

घाइते विष्टको दिपायलमा उपचार भइरहेको छ ।
2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/01/03, 5:52
2024/11/23, 3:11
2021/04/17, 9:29