
कैलालीमा मल बोकेको ट्रक पल्टिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका(१ सुखडमा मल बोकेको ट्रक पल्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पुर्वबाट पश्चिमतर्फ गइरहेको लु२ख ६०४ नम्बरको ट्रक बुधबार बिहान साढे तीन बजे दोदा पुल नजिक पल्टिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ट्रक चालक भेटिएका छैनन् भने उनी को हुन् भन्ने खुलेको छैन। यस विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/01/03, 5:52
2024/11/23, 3:11
2021/04/17, 9:29