
कैलालीमा प्रहरीले बेवारिसे काठ बरामद गरेको छ। मंगलबार राति कैलारी गाउँपालिका ७ रामपुरस्थित हुलाकी सडक खण्डमा काठ बरामद गरिएको हो।

सीमा प्रहरी चौकि रामपुरबाट खटिए गएको प्रहरी टोलीले डल्लबमा बेवारिसे अवस्थामा राखेका ७ फीट लम्बाईका २१ वटा सालको कडी (काठ) बरामद गरेको जनाउको छ। उक्त काठ नियन्त्रणमा लिर्एर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/01/03, 5:52
2024/11/23, 3:11
2021/04/17, 9:29