
तिलक फिल्म्सबाट युवा पत्रकार दीपक जोशी सम्मानित भएका छन् । तिलक फिल्म्सको ५औं वार्षिकोत्सवमा जोशीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट सम्मानित गरिएको हो ।

जोशी विगत १४ वर्षदेखि रेडियोसङै अनलाइन पत्रकारितामा सक्रिय छन। उनी खबरकुञ्जका सम्पादक पनि हुन् ।
फिल्म्सले राष्ट्र निर्माणमा कलाकारहरुको भूमिका विषयक विचार गोष्ठी, सम्मान प्रदान तथा सांस्कृतिक समारोह आयोजना गदै ५ औं वार्षिकोत्सव मनाएको थियो ।

तिलक फिल्म्सको ५औं वार्षिकोत्सवमा जोशी सहित समाजसेवीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खाँदा र माला लगाउँदै प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।
2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/06/13, 12:11
2022/02/05, 9:23
2023/02/18, 7:00