
कैलालीमा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ।

शनिबार घोडाघोडी नगरपालीका वडा नं ८ आमफाटा ९शिविर० का अन्दाजी ४१ वर्षीय सुखराम डगौराको करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार उनलाई आफ्नै खेतमा विद्युतीय मोटरद्वारा गहुँ सिचाई गर्ने क्रममा करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएपछि उनलाई घोडाघोडी अस्पताल सुखडमा लगिएको थियो। तर, आज उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/06/13, 12:11
2022/02/05, 9:23
2023/02/18, 7:00