
धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बिहीवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४६ जनामा गरिएको पिसिआर परिक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार अस्पतालमा एक जना कोरोना संक्रमित उपचार भैरहेको छ भने एक जनाको आइसियूमा उपचार भईरहेको छ ।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/06/13, 12:11
2022/02/05, 9:23
2023/02/18, 7:00