‘भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्शामा राख्दा सरकार किन मौन ?’
2021/12/30, 12:15
पछिल्ला दिनमा भारतीय सर्वेक्षण विभागले महाकाली नदीको नामै फेरेर नयाँ नक्शा जारी गरेको समाचारहरु सार्वजनिक भइरहेका छन्। सोही विषयमा नेपाल सरकारले केही नबोलेको भन्दै एमाले नेता भीम रावलले आपत्ति जनाएका छन्।
विहीबार विहान सामाजिक संजालमार्फत रावलले ठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त भएको आरोप पनि लगाएका छन्।
‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन ? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?’ उनले लेखेका छन्।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/08/14, 3:07
2022/05/27, 7:01
2020/06/24, 1:55
2020/10/31, 9:55
2022/10/24, 6:34