प्रजातान्त्रीक वन प्राबिधिक संघको सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी
2022/01/09, 3:45

प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुन रामअवतार चौधरी निर्वाचित भएका छन् । शनिबार भएको सुदूरपश्चिम प्रदेशको वन प्राबिधिकहरुको भेलामा चौधरी सर्बसम्मत प्रदेश अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्ष केशवकुमार मलासी, विश्वराज पण्डीत, धनशेर थापा, (समाबेशी) टंक रावल, राममिलन राना, अनिशा मरहट्टा (महिला) चयन भएका छन् । सचिव हेमचन्द्र जोशी, सहसचिव नरेशचन्द्र कर्ण, रामचन्द्र अवस्थी र कोषाध्यक्ष टेकेन्द्र शाह चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरु दिपक खड्का, योगेन्द्र सिह, कमलेस कुस्मी, ताहा हुसैन मिकरानी, अमित सिह, दानबहादुर थापा, पुरनदेब मिश्र, जानकी भण्डारी र निमबहादुर चौधरी चयन भएका हुन् ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15