
कैलालीको गोदावरी धाममा लाग्ने भनिएको अर्ध कुम्भ मेला स्थगित भएको छ । कोरोना माहामारीको तेस्रो लहर फैलिरहेको भन्दै धाम बिकास समितीले स्थगित गरेको हो ।

समितीले आज एक प्रेस बिग्यप्ती जारी गर्दै सरकारको निर्णय बमोजिम कुम्भ मेलामा भिड हुन सक्ने भन्दै स्थगित गरेको हो ।
उक्त अबधीमा गंगा पूजन ,कलश पूजन पंचाङ पुराण परायण, लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु भने सरकारले तोकेको मापदण्ड अनुसार नै गरिने समितीले जनाएको छ ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15