
कैलालीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

टीकापुर नगरपालिका–७ सत्तीबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनको साथबाट लागुऔषध ३५ क्याप्सुल स्पास्मो प्रोक्सिभन फेला परेको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15