
डोटीमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

दिपायल सिलगढी नगरपालिका–९ प्याटी बस्ने २८ वर्षीय पुरन साउद मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
सोमबार उनी सोही नगरपालिकास्थित घुडेबुडा भिरमा मृत अवस्थामा फेला परेको बताइएको छ।

प्रहरीका अनुसार घरबाट पसलतिर जान्छु भनि आइतबार निस्किएका उनी नफर्केपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन्। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15