
धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा मंगलबार थप ३१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७६ जनामा गरिएको पिसिआर परिक्षणमा ३१जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार अस्पतालमा ६ जना कोरोना संक्रमितको आइसियूमा उपचार भईरहेको छ ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15