
धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उपमहानगरपालिका-२ का २४ वर्षीय सन्त शाह र २७ वर्षीय वसन्त ओली रहेका छन्।

बिहीबार उनीहरुको साथबाट १ ग्राम ६०० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ। दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37