
जिल्ला प्रशासन कार्यालय कैलालीले टोकन प्रणालीबाट सेवा दिने भएको छ। जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासन कार्यालयले माघ ३ गतेबाट यस्तो सेवा प्रणाली सुरु गरेको हो।

आज प्रशासनले एक सूचना जारी गर्र्दै नयाँ नागरिकताका लागि दैनिक ४० टोकन प्रदान वितरण गरिने र सेवा लिने दिन विहान १० बजेदेखि २ वजेभित्र टोकन लिइसक्नुपर्ने जनाएको छ।
यस्तै नागरिकताको प्रतिलिपिका लागि दैनिक ६० तथा राष्ट्रिय परिचय पत्रका लागि ८० टोकन वितरण गर्ने जनाएको छ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37