
पछिल्लो २४ घण्टाको तथ्यांकले कैलाली सहित देशभरका नौ जिल्ला कोभिड–१९ को उच्च जोखिममा परेको देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिमको कैलाली, प्रदेश १ को मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र सुदूरपश्चिमको कैलाली ’रेड जोन’मा छन्।
त्यस्तै वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्लासहित चितवनमा बढी संक्रमित छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी नौ जिल्लामा संक्रमित संख्या ५ सय भन्दा बढी छन् ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37