
कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ४ घर भएका ७६ वर्षीय एक वृद्धको मृत्यु भएको हो ।

उनको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनी गत पुस २२ गतेबाट अस्पतालमा उपचाररत रहेका जनाएको छ ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37