
प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्छ भनेर आफूले पहिले नै भनेको बताएका छन । विहीवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका विषयमा सांसदलाई जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

‘प्रादेशिक हिसाबले सबैभन्दा बढी क्वारेन्टाइनमा ४३ हजार ८६५ जना रहेका छन,’ उनले भने, यो फरकास्ट मैले सम्बत यसभन्दा अघिल्लो पटक पनि सुदूरपश्चिम प्रदेशमा आगामी दिनमा यस्तो सिनारियो हुन्छ है भन्ने कुरा यहाँ भने जस्तो लाग्छ मलाई ।’
उनले आफूले विश्लेषण सही गरेको पनि दाबी गरे । ‘हामीले ठिकै विश्लेषण, ठिकै सम्प्रेषण गरेका छौ । त्यहाँका जनप्रतिनिधि, त्यहाँका जनता हेरेरै यस्तो यस्तो हुन्छ भनेरै निकालेका छौँ’ उनले भने ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39