
डडेल्धुराको एक काष्ठ उद्योग आगलागी भएको छ।

प्रहरीका अनुसार जिल्लाको अमरगढी नगरपालिका ५ तुफानडाँडाँस्थित लोकराज शर्माको रविन काष्ठ उद्योग र सँगै रहेको देवलक्ष्मी मल्टि सप्लायर्समा आगलागी भएको हो।
विद्युतको तार सर्ट भई आगलागी भएको र क्षतिको विवरण आउन भने काँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02