
कैलालीमा सक्रिय ६ दलिय मोर्चाले भोलि नेपाल बन्द गर्ने जनाएको छ। एमसीसी ससंदबाट पारित हुन लागेको र यो सम्झौताले देश संकटमा पर्न सक्ने भएकाले यसको बिरोधमा नेपाल बन्द गर्न लागिएको मोर्चाले जनाएको हो।

आज एक विज्ञप्ती जारी गर्दै मोर्चाले भनेको छ, ‘सम्झौताको बिरोधमा व्यापक बिरोधका बाबजुद पनि सत्ता स्वार्थका कारण सिङ्गो राष्ट्रिय स्वाधीनता नै समापत हुने गरि संसद बादी दलालहरुले एमसीसी पास गर्दैछन्।’ विज्ञप्तीमा भनिएको छ, ‘यदी यो सदनबाट पास भयो भने देश वैदेशीक हस्ताछेपसहितको गृह युद्धमा फस्ने खतरा छ। त्यसैले यसको बिरोधमा केन्द्रीय निर्णय बमोजिम हामी कैलालीमा क्रियासिल सक्रिय ६ दलिय मोर्चाले भोली नेपाल बन्दको घोषणा गरेका हौ।’

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08