
बुद्ध एयरले आगामी मार्च १ देखि धनगढीबाट पनि पोखराको सिधा उडान भर्ने भएको छ। बुद्ध एयरका अनुसार जनकपुरधाम र धनगढीबाट पनि सुरूमा सातामा ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको छ।

जनकपुरधामबाट पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिबार र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान हुने बताइएको छ।
सिधा उडानबाट अनावश्यक झन्झटमुक्त हुने जनाइएको छ। यी दुई गन्तव्यको लागि बुध्द एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज पनि ल्याउने तयारी थालेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35