
नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनको मिति फेरि सरेको छ।

यसअघि फागुन १३ गते जिल्ला अधिवेशन गर्ने भनिएकोमा फेरि फागुन १५ गतेसम्मका लागि अधिवेशनको मिति सरेको हो।
केन्द्रीय निर्वाचन समितिले नै मिति सारेको बताइएको छ।

अब फागुन १५ मा कैलाली र अछामको अधिवेशन हुने नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायाण शाहले बताए।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08