धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप चार जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २५ नमुना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा पाँच जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये तीन जनाको आइसियूमा उपचार भइरहेको छ ।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/11, 10:45
2020/11/25, 9:12
2022/02/26, 1:29