
नेपाली काँग्रेस कैलालीको १४औँ महाधिवेशनमा डा। शेखर कोइरालाको समूहबाट रामबहादुर कलेल जिल्ला सभापतिमा लड्ने भएका छन्।

जिल्ला सभापति सहित सबै पदमा प्यानल सहित कोइराला समूह निर्वाचनमा जाने भएको हो।
उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय आगो, सचिवमा देवानन्द जैशी सुवेदी र नवराज जोशी, सहसचिवमा रविन्द्र प्रताप सिंह र तिर्थराज जोशीले उम्मेदवारी दिने भएका छन्।

काँग्रेसले आज उम्मेदवारी दर्ता गर्ने भएको छ भने १५ गते भोलि निर्वाचन छ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/07, 2:44
2020/11/20, 6:46