सुदूरपश्चिमका लागि गैरआवासीय नेपाली संघद्धारा २५ सय पीसीआर किट सहयोग
2020/06/20, 12:00

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिमका लागि दुई हजार पाँच सय पीसीआर किट सहयोग गरेको छ।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट मार्फत संघले आज सुदूरपश्चिमका लागि दुई हजार पाँच सय पीसीआर किट सहयोग गरेको हो।
एनआरएन कोरियाका कार्यकारी निर्देशक राजेश रानाले पीसिआर किट मन्त्री भट्टलाई हस्तान्तरण गरिएको जानकारी दिए। ती किटलाई सुदूरपश्चिम पठाउने तयारी भईरहेको मन्त्री भट्टको सचिवालयले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/20, 12:02
2020/07/17, 11:52
2022/04/05, 11:15