सेन्चुरी बैंक धनगढी शाखाद्धारा पञ्चोदयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
2022/03/13, 11:23
सेन्चुरी कमर्सियल बैंक धनगढी शाखाले पञ्चोदय माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ११ औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
यस्तै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैङ्कका सुदूरपश्चिम प्रमुख कार्यकारी अधिकृत विशाल गुप्ता मार्फत विद्यालयलाई एक हजार हजार लिटर खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ ।
हाल देशभर बैंकको १२६ शाखा रहेका छन् भने , १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंङ्किङ र १०८ एटिएमको सञ्जाल रहेको छ ।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:07
2022/05/27, 7:01
2023/08/04, 7:59
2020/05/31, 7:52