
डडेल्धुरामा पिसीआर मेसिन स्थापनाका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व कोषाध्यक्ष हिक्मत थापाले सहयोग गरेका छन्।

उनले पिसीआर मेसिन खरिदका थालिएको अभियानमा ६० हजार सहयोग गरेका हुन।
अफ्रिकाको नाईजेरियामा कार्यरत थापाले गैर आवासीय नेपाली संघसँग र प्रवासी नेपाली अगुवाहरुसँग पिसीआर मेसिन स्थापनाका समन्वय गरिरहेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 7:04
2021/05/03, 7:56
2021/11/26, 7:34
2022/11/23, 10:24