एमाले प्रदेश अध्यक्ष भण्डारीले भने– निर्वाचन मार्फत ठूलो पार्टी भएर आउछौं
2022/04/07, 12:14

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी ठूलो भएर आउने बताएका छन्। बुधबार जिल्लाको पाटन नगरपालिका ९ मा आयोजना गरेको चुनावी आमसभामा बोल्दै उनले गठबन्धनलाई एमालेले जित्ने दाबी गरेका छन्।

‘हामी निर्वाचनमा मार्फत ठूलो पार्टी भएर आउछौं। नागरिकले हामीलाई मत दिन्छन्। विचारको राजनीतिमा एमाले अगाडि छ’ उनले भने, ‘देशलाई समृद्धिको बाटोमा लैजान एमालेलाई भोट दिन आग्रह गर्दछु।’ उनले अहिलकोे परमादेशी सरकारले महंगी बढाउनु बाहेक केही काम नगरेकाले यो सरकार चाँडै ढल्ने बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08