
सुदूरपश्चिम सरकार र नेपालगंज मेडिकल कलेजको सहकार्यमा प्रदेशका तीन जिल्लामा निशुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरिएको छ।

सरकारी सेवाबाट अवकास प्राप्त ९हाल नेपालगंज मेडिकल कलेजमा कार्यरत० प्राडा ढुण्डीराज पौडेलको नेतृत्वमा विशेषज्ञ चिकित्सक डा कुमार श्रेष्ठ, प्रशिक्षार्थी चिकित्सक डा प्रज्वल शर्मासहितको टोलिले बाजुरा, अछाम, डडेल्धुरा र बैतडीका एक हजार बढीको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ।
परीक्षण पश्चात ६६ जनाको अछामको बयालपाटा अस्पताल र डडेल्धुरा अस्पतालमा शल्यक्रिया समेत गरिएको छ। अछामको बयालपाटा अस्पतालमा ३७ जना र डडेल्धुरा अस्पतालमा २९ जना गरी कुल ६६ जनाको निशुल्क शल्यक्रिया गरिएको हो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/23, 4:15
2022/02/21, 3:46
2020/12/27, 6:18