
दार्चुलामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका ३ मा आइतबार नौगाड खोलाले अन्दाजी २६ वर्षीय कमला ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान घरबाट अर्को गाउँ जानेक्रममा नौगाड खोलामा लगाइएको साँघुबाट चिप्लिएर महिला नदीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/27, 5:35
2024/11/26, 4:43