
नेकपा माओवादी केन्द्रले धनगढीका १९ वटै वडाका वडाध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ ।

माओवादीले वडा नम्बर १ मा यदु सुनार, २ मा डम्बर सुनार, ३ मा सुन्दरलाल धामी, ४ मा आशिष बम, ५ मा रुपलाल चौधरी, ६ मा भागीराम चौधरी, ७ मा इन्द्र चौधरी, ८ मा विश्वजित चौधरी, वडा नम्बर ९ मा बलबहादुर बिकलाई अध्यक्षको उम्मेदवार बनाउन निर्णय गरेको छ ।
वडा नम्बर १० मा भने माओवादीले काँग्रेसलाई सघाउने जनाएको छ ।त्यस्तै वडा नम्बर ११ मा गंगारामा राना, १२ मा खडक भट्ट, १३ मा टेकसिंह धामी, १४ मा कृष्ण गिरी, १५ मा फुलराम चौधरी, १६ मा रामलाल चौधरी, १७ मा रामबहादुर चौधरी, १८ मा मुरारी अधिकारी र १९ मा हरिचन्द्र चौधरीले वडाध्यक्षको टीकट पाएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08