
दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारत केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
बुधवार बिहान १० बजेर १८ मिनेटको समयमा भूकम्प गएको बताइएको छ । दार्चुला जिल्लाभरी पराकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30