
कैलालीको भजनी उपमहानगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ ।

वडा नम्बर ९ तर्फको मतगणना हुँदै गर्दा सो पार्टीबाट मेयरका उम्मेदवार केवल चौधरीले २३६ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका एमालेका उम्मेदवारले २२०, गठबन्धनका उम्मेदवारले ४७ र जसपाका उम्मेदवारले ४२ मत प्राप्त गरेका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/01, 1:09
2024/11/19, 1:12
2021/06/22, 10:21
2022/02/20, 10:10
2020/06/24, 6:46