
स्वतन्त्र उम्मेदवारका कारण चर्चामा रहेको बैतडीको डिलाशैनी गाउँपालिकामा गठबन्धनले अग्रता लिएको छ।

पालिकामा २ सय १९ मत गणना हुँदा अध्यक्षमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारले १ सय १२६, एमालेले ७७ र स्वतन्त्रले ५ मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा पनि गठबन्धन अगाडि देखिएको छ। गठबन्धनका उम्मेदवारले १ सय २०, एमालेले ७५ र स्वतन्त्रले ८ मत ल्याएका छन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55