सुदूरपश्चिममा एमाले २६, काँग्रेस ३४ , माओवादी सात र समाजवादी तीन वडामा विजयी
2022/05/15, 1:55
 
ss

 सुदूरपश्चिम प्रदेशका ८८ तहका ७३४ वडामध्ये ७२ वडाको परिणाम आएको छ । परिणाम अनुसार काँग्रेस ३४ र एमालेका २६ , माओवादी केन्द्र सात , एकीकृत समाजवादीका तीन, नागरिक उन्मुक्ती पार्टी , राप्रपाका दुई , स्वतन्त्र दुई र काँग्रेस (विपी) का एक जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।

वडा अध्यक्ष जित्नेको नाम र पालिका
१ डोटी जिल्ला
नेकपा (एमाले )
बोगटान फुड्सिल –१ खेमबहादुर घर्तीमगर
जोरायल –१ जगतबहादुर मल्ल,
बडीकेदार –५ पदमसिंह बोहरा
 

नेपाली काँग्रेस
आदर्श –७ मा लालबहादुर विष्ट
बोगटान फुड्सिल –५ रामबहादुर बोहरा

२ डडेल्धुरा जिल्ला
नेपाली काँग्रेस
अमरगढी ‐ १ लोकबहादुर ऐर
गन्यापधुरा ‐२ मनोज देउवा,
गन्यापधुरा ‐३ चक्र देउवा
गन्यापधुरा –४ नरेन्द्र भट्ट,
गन्यापधुरा ५ चन्द्रप्रकाश रोस्यारा
आलिताल ‐ ८ धनवहादुर देउवा
काँग्रेस विपी
गन्यापधुरा‐१ नरेश भण्डारी
स्वतन्त्र
भागेश्वर ‐ १ मणिकराज भट्ट

३ कैलाली जिल्ला
नेपाली काँग्रेस
कैलारी–१ ध्वजहरिपाल बोहर
घोडाघोडी ‐१२ रामदुलारे चौधरी
नेकपा (एमाले)
भजनी –९ सञ्जिव चौधरी
नागरिक उन्मुक्ती पार्टी
टीकापुर ‐ ५ वीरवल थारु

४ बझांग जिल्ला
नेपाली काँग्रेस
खप्तडछान्ना‐७ रमानन्द जोशी
नेकपा (एमाले)
साइपाल –१ नरेन्द्र धामी्
बित्थडचिर -२ मानबहादुर बोहरा

नेकपा (एकीकृत समाजवादी)
खप्तडछान्ना –१ देवीभक्त जोशी
बुगल न.पा.–७ टंक जोशी
थलारा –९ लोकेन्द्र विष्ट

५ अछाम जिल्ला
नेपाली काँग्रेस
तुर्माखाँद -१ उपेन्द्र रावल
मंगलसेन न.पा. -१३ हिक्मत बोगटी
कमलबजार- १० भीमबहादुर विष्ट
बान्नीगढी जयगढ -१ गजेन्द्र खड्का
ढकारी -८ उद्धवराज उपाध्याय
रामारोशन -३ गणेश साउद
चौरपाटी- १ विरबहादुर थापा
कमलबजार- २ दीर्घ टमट्टा
ढकारी- ५ कर्णबहादुर साउद

नेकपा (माओवादी केन्द्र)
रामरोशन -१ चक्र साउद
रामारोशन -२ मीन परियार
बान्निगढी- ६ जगत थापा
नेकपा (एमाले)
कमलबजार- ९ कमल बजगाई
ढकारी -७ राम थापा
तुर्माखाँद – ८ निरकबहादुर शाही
कमलबजार- ८ प्रजाबहादुर बोगटी
स्वतन्त्र
कमलबजार १ भक्तबहादुर बोहरा

६ दार्चुला जिल्ला
नेपाली काँग्रेस
महाकाली न.पा. –९ गजेन्द्रसिंह कार्की
नेकपा (एमाले )
लेकम ‐१ नवराज पन्त
महाकाली न. पा ‐१ मोहनसिंह महरा
व्यास गाउँपालिका ‐१ अशोकसिंह बोहरा
मालिकार्जुन ‐१ र रमेशसिंह बोहरा
मालिकार्जुन ‐२ गणेशसिंह धामी
मार्मा ‐१ सन्तोषसिंह कोट्टारी

७ वैतडी जिल्ला
नेकपा (एमाले )
दशरथचन्द्र न.पा –१ विष्णुदत्त भट्ट
दशरथचन्द्र न.पा –१० जयदत्त पन्त
पाटन न.पा. -४ दिपकसिंह विष्ट
पाटन न.पा.- ६ लक्ष्मीदत्त भट्ट
शिवनाथ -२ सुरेन्द्र साउद
मेलौली न.पा. -१ शरदसिंह नेगी
सुर्नया- १ धनबहादुर चन्द
पञ्चेश्वर -६ रामसिंह पुजारा
डिलाशैनी -२ नवराज घरेडी
दोगडाकेदार -१ नवराज जोशी

नेपाली काँग्रेस
दशरथचन्द्र नपा -१० त्रिलोकसिंह विष्ट
पुर्चौडी न.पा.- १ गणेशबहादुर गडाल
पुर्चौडी न.पा. -१० हिम्मतबहादुर विष्ट
सिगास ‐१ रामचन्द्र ऐरी
सिगास- ४ हरिसिंह बोहरा
डिलाशैनी -१ कृष्णकुमार धामी
सिगास -७ कर्णबहादुर साउद
शिवनाथ- १ बल्देबसिंह चाड
शिवनाथ- ३ केशब कलौनी
सुर्नया -८ भानबहादुर बोहरा
पञ्चेश्वर -५ नरेश चन्द

नेकपा (माओवादी केन्द्र)
पाटन न. पा.- ९ कालुसिंह भाट
पञ्चेश्वर -१ देवानीराम सार्की
पञ्चेश्वर -२ वीरबहादुर चन्द

राप्रपा
सुर्नया -२ गणेशबहादुर विष्ट

८ बाजुरा जिल्ला
खप्तडछान्ना ‐१ वीरबहादुर रावल

९ कञ्चनपुर जिल्ला
नेपाली काँग्रेस
भीमदत्त न. पा.- १ आसेफ कुवँर (भुन्टु)
बेलडाँडी ‐१ गजबहादुर विष्ट

नेकपा (माओवादी केन्द्र)
बेलौरी न.पा ‐१० सोमलाल चौधरी

राप्रपा
दोधाराचाँदनी नपा ५ केशवबहादुर खत्री