सुदूरपश्चिमका ३२ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कांग्रेस एमाले र माओवादीले कहाँ कहाँ जिते ? 
2022/05/16, 6:05
 
ss

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये ३२ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ ।

सुदूरपश्चिममा मत गणना सम्पन्न स्थानीय तहमा नेकपा एमाले ११ र कांग्रेस १४ , माओवादी ७ ठाउँ विजयी भएको छ। नौं जिल्लाका ३२ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।

३२ मध्ये १४ स्थानीय तहमा नेपाली काँग्रेस, ११ स्थानीय तहमा नेकपा एमाले र ७ स्थानीय तहमा नेकपा एमालेका मेयर र अध्यक्ष विजयी भएका छन्।

सुदूरपश्चिमका ३२ पालिकाको अन्तिम मतपरिणाम यस्तो छ 

1