
कैलालीको कैलारी गाउँपालिका–७ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका दीपेन्द्र बम आफ्नो प्यानलसहित विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई पराजित गरेर उनी वडा अध्यक्षमा विजयी भएका हुन ।
विजयी बमले एक हजार ९२२ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले एक हजार २५४ मत प्राप्त गरे ।

2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/09, 2:22
2022/05/18, 11:23
2020/08/23, 7:51
2021/02/04, 12:23
2022/12/30, 12:28