कञ्चनपुरको दोधारा चाँदनीमा फरक–फरक पार्टीबाट लडेका श्रीमान–श्रीमती विजयी
2022/05/18, 5:01

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एकदम्पती नै निर्वाचित भएका छन्।

दोधाराचाँदनी नगरपालिका– ७ को सदस्यमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय निर्वाचित भएका हुन्। सन्दीप एमालेबाट र कमला कांग्रेसबाट चुनाव लडेका थिए।
एमालेबाट चुनावमा होमिएका सन्दीपले सात सय ५५ र कमलाले सात सय ९२ मत ल्याएर वडासदस्यमा निर्वाचित भएसँगै उपाध्याय परिवारमा खुसी छाएको छ।

सन्दीपले दुई विवाह गरेका छन्। कमला उनकी जेठी श्रीमती हुन्।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/06/21, 4:49
2020/06/06, 8:55
2020/10/08, 1:24