
कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको रुपमा सञ्चालन गर्न दबाब दिनका लागि सोही कलेजमा आज स्वास्थ्य परीक्षण गरिएको छ ।

सरकारलाई दबाब दिनका लागि नागरिक स्तरबाट विभिन्न व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको हो । गेटा मेडिकल कलेजलाई स्वायत्त मेडिकल विश्वविद्यालयको रुपमा सञ्चालन गर्न माग गर्दै नागरिक दबाब समूहले सङ्घर्षका कार्यक्रम गरिरहेको छ ।
सोही अन्तर्गत गेटा मेडिकल कलेजमा नागरिक स्तरबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28