
डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको आदर्श गाँउपालिका वडा नं ६ गिरिचौकाबाट दीपायल जान लागेको जीप दुर्घटना भएको हो।

प्रहरीका अनुसार शुक्रबार बिहान सुप्रप्र १३९४ नम्बरको जीप दुर्घटना भएको र दुघृटनामा ८ जना घाइते भएका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताउँदै घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28