कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनाद्र्धन शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए ।
त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरे ।
2024/11/24, 12:42
2024/11/24, 12:33
2024/11/24, 12:20
2024/11/24, 12:15
2024/11/24, 12:00
2024/11/24, 12:42
2024/11/24, 12:33
2024/11/24, 12:20
2024/11/24, 12:15
2024/11/24, 12:00
2021/05/02, 11:30
2020/12/09, 12:02
2022/08/13, 5:32