
दार्चुलाको महाकाली नदीमा जलमापन यन्त्र जडानको कार्य थालिएको छ। नेपाल(भारतको पश्चिमी सीमा नाका छुट्याउने उक्त नदीमा जलमापन यन्त्र जडानको काम थालिएको हो।

जलमापन यन्त्र जडानको लागि टोली दार्चुला पुगेको बताउँदै अब महाकालीको जलस्तरको अवस्था काठमाडौंबाटै पनि हेर्न सकिने अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागका कार्यालय प्रमुख गोविन्द झाले बताए। यन्त्र जडानमा ३ दिन लाग्ने उनले बताए।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/24, 3:20
2021/02/07, 9:35
2021/09/05, 12:32
2022/11/22, 11:26
2024/04/20, 3:46